ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकद्वारा २०% लाभांश प्रस्ताव

२०७७ कार्तिक, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आव २०७६/ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार कम्पनीको चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । 
कम्पनीले प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

 उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुले पाउने छन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्