ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टीएसआई बीएसएक्स संस्करणको पोलो र भेन्टो

२०७७ कार्तिक, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पूजा इन्टरनेसनल नेपालले १.०१ टीएसआई बीएसएक्स इन्जिनयुक्त पोलो र भेन्टो बजारमा ल्याएको छ । यसमा सिक्स स्पिड म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन पनि छ ।

स्ट्यालिस हनिकम्ब ग्रिल, स्पोर्टी बडी साइड ग्राफिक्स, यात्रीहरु चढ्ने ढोकामा बोल्ड टीएसआई ब्याज, सानदार ब्ल्याक ओआरभीएमसहित कार लाइन टीएसआई इन्जिनको वास्तविक शक्ति र गतिशीलता चित्रित गर्ने गरी बनाइएको छ । फक्सवागनको टीएसआई इञ्जिन  कम इन्धन खपत गर्ने गरी बनाइएको छ । पोलो कम्फर्टलाइनका लागि टीएसआईको सुरुआती मूल्य ३६ लाख ९० हजार रुपैयाँ रहेको छ । भेन्टो ट्रेडलाइन टीएसआईको सुरुआती मूल्य ३९ लाख ४० हजार रुपैयाँ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्