ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अग्रिम टिकट नखुले पनि यात्रुलाई सहज

२०७७ कार्तिक, ६  
विविध
NA

काठमाडौं । सरकारले विगतका वर्षमा जसरी दशैं, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकका लागि यसपटक अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् ।

दशैंको बेला विगतका वर्षमा भन्दा धेरै कम यात्रुले मात्रै काठमाडौं उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागले बताएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्