ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेगा बैंक नेपालको लिलामी शेयरको बाँडफाट 

२०७७ कार्तिक, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । मेगा बैंकले नेपालले लिलामी शेयरको बाँडफाँट कात्तिक ५ गते गरेको छ । 

कम्पनीले आवेदकहरुको बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्ने बताएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १८ गतेसम्म हकप्रद शेयरमा विक्री नभएको संस्थापक शेयर र सर्वसाधारण समूहको शेयर लिलामीमा विक्री खुला गरेको थियो । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्