ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्रिन लाइफ हाइड्रोपावरको साधारण सभा कात्तिक २८ गते

२०७७ कार्तिक, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । ग्रिन लाइफ हाइड्रोपावर कम्पनीले कात्तिक २८ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा  केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे गर्ने बताएको छ ।

साधारण सभामा सहभागि हुन चाहने शेयरधनीले जुम आईडी र पासवर्ड उपलब्ध गराउने पनि कम्पनीले बताएको छ ।

कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को लेखापरिक्षण प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ ।

साथै आव २०७७/ ७८ का लागि लेखापरिक्षकको नियुक्ती गर्ने र कम्पनीको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्