ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा असनमा

२०७७ कार्तिक, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको असनमा शाखा सञ्चालनमा ल्याएको छ । कात्तिक ६ देखि सञ्चालनमा ल्याएको उक्त शाखाबाट आधुनिक बैंकिङ कारोबारको सुविधा दिइने बैंकले बताएको छ । योसँगै मुलुकभर बैंकको शाखा संख्या ९२ पुगेको छ भने एटएिम संख्या ३० रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्