ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंकका ३ नयाँ शाखा

२०७७ कार्तिक, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कुमारी बैंक लिमिटेडले काठमाडांै उपबत्यकाबाहिर ३ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले सुदूरपश्चिम प्रदेशको बझाङस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजविराज तथा प्रदेश १ को इलाम फिक्कलमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो । २० वर्षदेखि आफ्ना देशव्यापी शाखा सञ्जाल, एटीएम, विस्तारित काउन्टरलगायत शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको बैंकको निक्षेप रू. १ सय २२ अर्ब र कर्जा लगानी ११५ अर्ब रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्