ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुस्कान सेवा नेपाललाई रकम हस्तान्तरण

२०७७ कार्तिक, ७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–बंगलादेश बैंकले मुस्कान सेवा नेपाल नामक अनाथालयलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले कात्तिक ६ गते भक्तपुर सिपाडोल वडा–८ मा रहेको अनाथालयलाई सो सहयोग गरेको हो । अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरू आश्रित छन् । रकम बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्