ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मनमोहन अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

२०७७ कार्तिक, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले कात्तिक ६ गते बिहीबार अस्पताललाई १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो ।

रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।
सो रकम अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउन उपयोग गरिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्