ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त

२०७७ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं ।आइसीएफसी फाइनान्समा स्वतन्त्र सञ्चालक राजेन्द्रगोपाल श्रेष्ठको कार्यकाल समाप्त भएको छ । 

उनको कात्तिक ७ गते चार वर्षे कार्यकाल पुरा भएको कम्पनीले बताएको छ। कम्पनीले उनलाई विसं २०७३ कात्तिक ८ गते स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्