ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माउन्टेन इनर्जीको साधारण शेयरको बाँडफाँट

२०७७ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर बिहीवार बाँडफाँट गरेको छ ।

 कम्पनीले नुवाकोट जिल्लाका उद्योग प्रभावित क्षेत्रका लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म निष्कासन गरेको थियो ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिबिआइएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्