ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :  राष्ट्रपतिबाट टीका र जमरा ग्रहण

२०७७ कार्तिक, १०  
Slider
Image Not Found

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा सोमवार आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ ।     
 राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्