ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : १४० मेवा क्षमताको तनहुँ हाइड्रोको सुरुङस्थल    

२०७७ कार्तिक, ११  
Slider
Image Not Found

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङस्थल । सुरुङको लम्बाइ १ हजार २०० मिटर रहेको छ  । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । दसैंमा पनि जलविद्युत् आयोजनाको काम निरन्तर भइरहेको छ । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्