ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : कोशी ब्यारेज पुल

२०७७ कार्तिक, १३  
Slider
Image Not Found

सप्तरी र सुनसरी जोड्ने सप्तकोशी नदीमा निर्माण गरिएको कोशी ब्यारेज पुल । कोशी ब्यारेज पुल प्रदेश नं १ र २ को सिमानासमेत हो । यस बाँधमा ५६ ओटा ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । यो ब्यारेज सन् १९५८ देखि सन् १९६२ को बीचमा बनाइएको स्थानीय बताउँछन् । तस्वीर  ः  रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्