ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एडीबीले प्रदूषणविहीन इँटा उत्पादनका लागि सहयोग गर्ने

२०७७ कार्तिक, १३  
समाचार
Image Not Found

कात्तिक १३, काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले प्रदूषणविहीन इँटा उत्पादनका लागि रू.१ करोड ४७ लाख सहयोग गर्ने भएको छ ।

 आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने भएको हो ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्