ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन

२०७७ कार्तिक, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ ।

उक्त कम्पनीको विसं २०७६ पुस २९ सम्पन्न सातौं वार्षिक साधारण सभाको निर्णय तथा २०७७ असोज २८गते  कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत पत्रको आधारमा नाम परिवर्तन गरिएको कम्पनीले बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त उक्त कम्पनीको केन्द्रीय कार्यालय सुनसरीको दुहवीमा रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्