ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सले शिलबन्दी बोलपत्र कात्तिक १६ गते खोल्ने

२०७७ कार्तिक, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बोलपत्र कात्तिक १६ गते खाल्ने भएको छ । 

कम्पनीले कात्तिक १६ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बोलपत्र खोल्ने बताएको हो ।कम्पनीले गत असोज ८ गतेदेखि ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक समुहको शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

कम्पनीले कोरोना महामारीलाई ख्यालमाराख्दै शिलबन्दी बोलपत्रहरु विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खाल्ने जानकारी गराएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्