ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : तराईबाट देखिएको हिमालको थुम्का र हिम श्रृंखलाको  दृष्य    

२०७७ कार्तिक, १४  
Slider
Image Not Found

सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रवार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम श्रृंखलाको  सुन्दर दृष्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ ।  राजविराज नगरपालिका– १ पडरियाका परमेश्वर झाले  उक्त तस्वीर पूर्वी तराईको राजविराजबाट खिचेका हुन् । उक्त तस्वीरमा धानका बाला झुलेको तराई, पहाड र सेताम्य हिमाल प्रष्टसँग देख्न सकिन्छ । तस्वीर ः रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्