ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अव युनाईटेड इदी–मार्दी एण्ड आरवी हाइड्रोपावरकोे आईपीओ निष्कासन मंसिर ३ गतेबाट हुने

२०७७ कार्तिक, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबव हाइड्रोपावर लिमिटेडले सर्वासाधारणको लागि जारी गर्ने आईपीओको निष्कासन तथा विक्री खुल्ला गर्ने मिति परिवर्तन गरेको छ ।
कम्पनीले  बुधवार सूचना जारी गर्दै  कात्तिक २७ गतेबाट  जारी गर्ने भनिएको शेयर आगामी मंसिर ३ गतेदेखि  निष्कासन तथा विक्री खुला गर्ने  बताएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मिति सारिएको पनि बताएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई कम्यापिटल रहेको छ । कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

यो पनि हेर्नुहोस् :

युनाइटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावरको आईपीओ कात्तिक २७ गतेदेखि विक्रीमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्