ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा १८ अंक बढ्यो नेप्से, २ अर्ब ७७ करोड १९ लाखभन्दा बढीको शेयर खरीदविक्री 

२०७७ कार्तिक, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २६, काठमाडौं । बुधवार नेप्से परिसूचक कारोबार भएको तेस्रो घण्टामा १ दशमलव ६१ अंक बढेर १ हजार ६९७ दशमलव ४० विन्दुमा पुगेको छ ।

उक्त अवधिमा १९४ ओटा कम्पनीको रू. २ अर्ब ७७ करोड १९ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

उक्त अवधिसम्ममा साल्ट ट्रेडिङ कर्पोरशेनको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार नेपाल टेलिकमको रू. १८ करोड ४३ लाख ६८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये सबैभन्दा बढी व्यापार समुहको परिसूचक ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्