ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

२०७७ कार्तिक, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो ।

सम्झौतापत्रमा बैंकका बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले हस्ताक्षर गरेका थिए । सामाजिक कार्यमा बैंक सधैं अग्रसर रहेको शिवाकोटीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्