ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ह्यात रिजेन्सी काठमाडौंले पायो नेपालकै अग्रणी होटलको मान्यता

२०७७ कार्तिक, २७  
बजार
NA

काठमाडौं (अस) ह्यात रिजेन्सी काठमाडौंलाई नेपालकै अग्रणी होटलको मान्यता प्राप्त भएको छ । २७ औं वार्षिक कार्यक्रममा वल्र्ड ट्राभल अवार्ड्जले होटललाई उक्त मान्यता दिएको हो ।

होटलले यो मान्यता पाएको यो लगातार पाँचौं वर्ष हो । यसअघि पनि सन् २००८, २०० ९, २०११ र २०१३ मा पनि होटलले नेपालकै अग्रणी होटलको मान्यता पाएको थियो ।

कोरोना भाइरसको कठिन परिस्थितिमा यस्तो उपाधिले आफूहरुको मनोबल बढाएको होटलका महाप्रबन्धक राजेश रामदासले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्