ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामुदायिक विकास समितिलाई सिद्धार्थ बैंकको सहयोग

२०७७ कार्तिक, २७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका थिए ।

उक्त रकम समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तक थप गर्न र कम्प्युटर खरिद गरी प्रभावकारी व्यवस्थापना उपयोग गर्नेछ । सुविधानगर क्षेत्रभित्र विभिन्न सामाजिक कार्य गर्दै आएको समितिलाई प्रदान गरिएको रकमबाट शिक्षा क्षेत्रमा केही हदसम्म भए पनि टेवा पुग्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्