ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : आर्थिक वर्ष २०१९/२० मा रू. ९७ लाखको सिलिकन आयात

२०७७ कार्तिक, २७  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक प्रयोजनमा खपत हुने सिलिकनको आयात विगतका केही वर्षहरूमा क्रमिक वृद्धिको अवस्था देखिए तापनि गत आर्थिक वर्षमा भने सिलिकनको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०१८/१९ मा रू. २ करोड ८५ लाखको हाराहारीमा पुगेको सिलिकनको आयात गत आर्थिक वर्ष २०१९/२० मा सो आयात रू. ९७ लाखको हाराहारीमा झरेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्