ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : तिहारका लागि ढाका टोपी खरीद गर्दै 

२०७७ कार्तिक, २७  
Slider
Image Not Found

काठमाडौं भेडासिंमा तिहारको भाईटीकाको लागि ढाका टोपी खरीद गर्दै  गरेका एक जना ग्राहक । गत वर्षको तुलनामा यस वर्षको तिहारमा ढाका टोपीको व्यापार अत्यन्त कम रहेको व्यापारी श्याम जीसीले बताएका छन् ।उनले आफ्नो पसलमा रू.१५० देखि २ हजार मूल्यसम्मका ढाका टोपीहरु विक्रीमा रहेको बताए । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्