ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : सचेतनाका लागि सांगितिक डमी अभियान

२०७७ कार्तिक, २७  
Slider
Image Not Found

काठमाडौंको रत्नपार्क क्षेत्रमा ट्राफिक सचेतनाको लागि सांगितिक डमी अभियान मार्फत सर्बसाधारण जनतालाई जनचेतना जगाउँदै । ट्राफिक प्रहरीले पछिल्लो पटक काठमाडौंका विभिन्न स्थानमा सांगितिक डमी अभियान मार्फत सर्वसाधारणलाई कोरोना महामारीबाट बच्ने उपायका साथै सडक तथा फुटपाथ प्रयोग गर्दा ट्राफिक नियमको पालना गराउन अभियान शुरु गरेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्