ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटी एक्सप्रेस फाइनान्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा जुद्ध बहादुर जिसी

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं ।  सिटी एक्सप्रेस फाइनान्सले निमित्त प्रमुख कार्यकारी अधिकृतमा जुद्ध बहादुर जिसीलाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले राजीनामा दिएसँगै कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त कार्यकारी अधिकृतमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिसीलाई नियुक्त गरेको सूचनामार्फत बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्