ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकार निजीक्षेत्रमैत्री होला र ?

२०७७ कार्तिक, २८  
पाठक विचार
NA

अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजीक्षेत्रका समस्या र कठिनाइलाई बुझेको छ भनेर बारम्बार भन्ने गरेका छन् । उनले निजीक्षेत्रलाई विश्वासमा लिएर उनीहरूलाई सहज हुने गरी काम गर्ने बताएका छन् । यसो भने पनि सरकारले निजीक्षेत्रलाई सबल पार्ने गरी नीतिगत व्यवस्थ ागर्न सकेको छैन । कम्युनिस्ट विचारधाराको सरकार भएकाले हुन सक्छ मुखले निजीक्षेत्रको जति नै प्रशंसा गरे पनि निजीक्षेत्रमाथि हस्तक्षेप गर्ने, आपैm उद्योग सञ्चालन गर्ने तथा निजीक्षेत्रलाई अप्ठ्यारामो पार्ने जस्ता काम रोकेको छैन ।

विनोद श्रेष्ठ
नयाँबजार, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्