ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाग्लुङमा सनराइज बैंकको शाखा

२०७७ कार्तिक, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सनराइज बैंकले बाग्लुङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कात्तिक २७ देखि गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका वडा–२ मा शाखा विस्तार गरेको हो । योसहित बैंकका शाखा सञ्जाल १ सय ३९ पुगेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्