ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दिव्यश्वरीको साधारणसभा सम्पन्न

२०७७ कार्तिक, २८  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । दिव्यश्वरी  बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी विभागको निर्देशनअनुसार कात्तिक १६ गतेदेखि सुरु भएको वार्षिक साधारणसभा २२ गते सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष प्रदीप शर्माले वार्षिक प्रतिवेदन पेस गरेका थिए । कोभिड–१९ को विश्वव्यापी महामारीले सहकारी क्षेत्रमा समेत प्रभाव परेको अवस्थामा संस्थाले आव ०७६/७७ मा २३ लाख २१ हजार २ सय १७ रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको शर्माले बताए ।

अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा संस्थाको शेयर पुँजी र निक्षेप संकलन दुवै बढेको उनले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्