ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बारपाकमा तिहारलगत्तै केन्द्रीय विद्युत् लाइन

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

गोरखा । गोरखाको बारपाकमा केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय लघु जलविद्युत् आयोजनामा भर पर्दै आएका बारपाकका स्थानीयवासीले अब तिहारलगत्तै उक्त लाइनबाट बिजुली बत्ती बाल्न पाउने प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।

पहिलो चरणमा करीब ६०० घरधुरीमा मिटर जडान गरी बत्ती बाल्ने तयारी भएको र बाँकी घरधुरीलाई मिटर जोड्दै बत्ती दिँदै गर्न सकिने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्