ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंक अफ काठमाण्डूको मूल्य समायोजन

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं ।  नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) ले शुक्रवार बैंक अफ काठमाण्डूको मूल्य समायोजन गरेको छ । 

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २६२ तोेकेको छ ।  नेप्सेले कम्पनीको आधारमूल्य रू. २९६ लिएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्