ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अरुण काबेली पावरको १० औं वार्षिक साधारण सभा मंसिर २२ गते

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । अरुण काबेली पावरको १० औं वार्षिक साधारण सभा मंसिर २२ गते कम्पनीको सभाकक्ष दोस्रो तल्ला थापाथलीमा हुने भएको छ । 

सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
साभाले ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १२ गतेदेखि २१ गतेसम्म बन्द रहनेछ । मंसिर ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्