ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकी सरकारद्वारा १०० थान भेन्टिलेटर सहयोग

२०७७ कार्तिक, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं  । अमेरिकी सरकारले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रणमा नेपाललाई सहयोग पुर्‍याउन १०० थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकाले आफ्नो अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई शुक्रवार भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले  एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो परिमाणको भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्