ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४ करोडको कपास थन्कियो

२०७७ मंसिर, ३  
प्रदेश ०५
NA

बाँके । बाँकेको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास गोदाममै थन्किएको छ । समितिले कृषकबाट खरीद गरी प्रशोधन गरेर राखेको करीब रू. ४ करोडबराबरको कपास विक्री हुन नसकेको हो । पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरीद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्