ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकको वार्षिक साधारण सभा मंसिर २० गते 

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १४ औं वार्षिक साधारण सभा मंसिर २० गते बैंकको प्रधान कार्यालय नारायणहिटी पथ दरबारमार्गमा हुने भएको छ । सभा बिहान ११ बजे गर्ने भएको हो । 

साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो । 

साधारण सभाले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्पूर्ण आवश्यक पर्ने कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्