ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टेम्के डाँडामा निर्माण हुन लागेको भ्यू टावरको डिजाईन फोटो

२०७७ मंसिर, ३  
Slider
Image Not Found

भोजपुर र खोटाङको सीमनामा अवस्थित टेम्के डाँडामा निर्माण हुन् लागेको किराँत राईहरुको पहिचान जोडिएको चिण्डो आकारको भ्यू टावरको डिजाईन फोटो । 

तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रू. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले जानकारी दिए । 

टेम्केडाँडाबाट तराईका फाँटसँगै सरगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्से लगायत ८ हजार मिटर अग्ला ६ ओटा, अन्य ३३ ओटा हिम शृंखलाको अवलोकन गर्न सकिन्छ । टावर कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । टावर जमिनको सतहबाट २० मिटर अग्लो हुने जानकारी दिइएको छ । तस्वीर  ः रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्