ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

२०७७ मंसिर, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अब कम्पनीको सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी कार्यहरु कुमारी क्यापिटलबाट हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्