ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : जथाभाबी सवारी साधनको पार्किङले अस्तव्यस्त बागबजार

२०७७ मंसिर, ३  
Slider
Image Not Found

काठमाडौंको बागबजार क्षेत्रको सडकमा बुधवार अपरान्ह पार्किङमा राखिएका सवारीसाधनहरु । सडकमा जथाभाबी सवारी साधन पार्किङ गर्नाले सडक साँगुरो हुँदा सडक दुर्घटना हुनुका साथै पैदल यात्रुलाई बाटो काट्न समस्या परेको छ । नयाँ घर वा भवन निर्माण गर्दा अनिवार्य रुपमै अण्डरग्राउण्ड पार्किङको व्यवस्था महानगर भित्र गराउनेतर्फ सरकारले समयमै कदम नचाले आगामी केही दशक भित्र काठमाडौं उपत्याकामा सवारी साधनहरुको पार्किङको लागि ठूलो समस्या पर्ने देखिन्छ । सवारी साधन प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै छन्, ती समस्यालाई ध्यानमा राख्दै समयमै कदम नचाल्ने हो भने सहर कुरुप मात्रै होइन अव्यवस्थित सहरमा परिणत हुने निश्चित छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्