ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बढ्यो बेलायतको मुद्रास्फीति 

२०७७ मंसिर, ३  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ३, लन्डन (बेलायत) । बेलायतमा मुद्रास्फीति बढेको छ । लत्ता कपडा र खाद्य वस्तुको मूल्यमा भएको वृद्धिसँगै गत महीना मुद्रास्फीति अपेक्षा गरिएभन्दा उच्च रहेको हो । 

सरकारी तथ्यांक कार्यालय ओएनएसले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा शून्य दशमलव ५ प्रतिशत रहेको मुद्रास्फीति अक्टोबरमा बढेर शून्य दशमलव ७ प्रतिशतमा उक्लिएको छ । 

सो अवधिमा सेकेनड ह्यान्ड कार र कम्प्युटर गेमको मूल्य बढेको थियो । समीक्षा अवधिमा मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशतमा यथावत रहने विश्लेषकहरुको अनुमान थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्