ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आकस्मिक आश्रय भवन शिलान्यास

२०७७ मंसिर, ४  
प्रदेश ०२
NA

सर्लाही । सर्लाहीको लालबन्दीमा आकास्मिक आश्रय भवनको शिलान्यास गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  रामेश्वर राय यादवले भवन निर्माणको शिलान्यास गरेका हुन् । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रू. २ करोड ५० लाखमा सो भवन निर्माण हुने बताइएको छ ।

प्राकृतिक प्रकोप तथा विपत्तिको समयमा सहजताका लागि उक्त भवनको निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी जयधनञ्जय रवीन जेभीले भवन निर्माणको ठेक्का लिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्