ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : सोेडियमको आयातमा उतारचढाव

२०७७ मंसिर, ४  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक प्रयोजनमा खपत हुने सोेडियमको आयातमा विगत १२ वर्षमा उतारचढावको अवस्था देखिएको छ । आर्थिक वर्ष २००९/१० मा रू. ३५ लाख ८३ हजारको सोडियम आयात भएकोमा आर्थिक वर्ष २०१६/१७ मा रू. ११ लाख २१ हजार बराबरको सोडियम आयात भएको देखिन्छ  । तर गत आर्थिक वर्षमा सो आयात रू. १ लाख ८१ हजारमा सीमित रहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्