ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुराँस लाइफको साधारण सभाले गर्‍यो ६ जना सञ्चालक निर्वाचित, अध्यक्षमा दुगड चयन

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको बिहीवार सम्पन्न १०औं वार्षिक साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार तोडी र सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड निर्विरोध निर्वचित भएका छन् ।  

साथै, कम्पनीले सञ्चालक समितिको अध्यक्षमा विवेक दुगडलाई चयन गरेको छ । कम्पनीको बिहीवार नै बसेको १६२औं सञ्चालक समितिको बैठकले अध्यक्षमा दुगडलाई चयन गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्