ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चन्द्रागिरी हिल्सको आईपीओ आउँदै, सेबोनबाट पायो स्वीकृति

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले सेबोनबाट कात्तिक २८ गते स्वीकृति पाएसँगै आईपीओ आउने भएको हो । कम्पनीले जेठ २५ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको १२ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्