ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिलायन्स लाइफको एक शेयरधनी, एक बीमालेख अभियान

२०७७ मंसिर, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । रिलायन्स लाइफ इन्स्योरेन्सले एक शेयरधनी, एक बीमालेख अभियान सार्वजनिक गरेको छ । आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा कम्पनीले यस्तो अभियान ल्याएको हो । अभियानबाट शेयरधनीहरुलाई बीमा अवधारणाभित्र ल्याउने प्रयास कम्पनीको हुनेछ । अभियानअन्तर्गत कम्पनीका शेयरधनीले आवश्यकताअनुरुपको बालजीवन, बचत, अवकाश र सुरक्षा योजना कम्पनीको कुनै पनि शाखामा सम्पर्क गरेर वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बिमा शुल्कमा सजिलै लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्