ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंकका ३ नयाँ शाखा विस्तार

२०७७ मंसिर, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । लक्ष्मी बैंकले कार्यक्षेत्र विस्तार गर्ने क्रममा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको पाटनस्थित सुन्धारा, काठमाडौंको गोकर्णेश्वरस्थित मूलपानी र सोही जिल्लाको टोखामा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो । बैंकले संंख्या १ सय २४ शाखा, ७ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १ सय ५५ एटीएम र ६१ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्