ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल एसबिआई बैंकद्वारा ९.४७ % लाभांश वितरण गर्ने प्रस्ताव

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ दशमलव ४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर प्रयोजननका लागि ३ दशमलव ४७ प्रतिशत नगद गरी कुल ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्ताव गरेको  लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्