ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : छठमा सिङ्गारिएको  प्रसिद्ध घडिअर्वा पोखरी    

२०७७ मंसिर, ५  
Slider
Image Not Found

छठ पर्वका लागि बिहीवार रङ्गविरङ्गी विजुली बत्तीले सिङ्गारिएको वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी परिसर । कोरोना संक्रमणका कारण पोखरी परिसरमा पंडाल तथा अन्य साजसज्जामा स्थानीय प्रशासनले रोक लगाएपछि अन्य वर्ष सरह यस वर्ष सजावट नगरिएको छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष प्रेम साह कानुले जानकारी दिए ।  छठ पर्वका लागि घडिअर्वा पोखरीमा गरिने साजसज्जा हेर्न छिमेकी जिल्ला तथा सिमावती भारतीय सहरबाट हजारौंको संख्यामा आउने गरेका छन् । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्