ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शाइन रेसुङगा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । 

कम्पनीको ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।अव कम्पनीको शेयर संरचना संस्थापक ५४.८५ प्रतित ४५ .१५ प्रतिशत सर्वसाधारणको (५४.८५ : ४५.१५) रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्