ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माउण्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

२०७७ मंसिर, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ५, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । 

माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबिच बिहीवार शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट उक्त सम्झौता लागू हुने जानकारी समेत कम्पनीले दिएको छ ।

अब कम्पनीको शेयर दाखिल खारेज लगायतको शेयरसँग सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलबाट हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्